आकलित
Romanized: aakalita, aakalit, akalit, akalita
सञ्चय वा जम्मा गरिएको; आकलन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सञ्चय वा जम्मा गरिएको; आकलन गरिएको।