कलित

Romanized: kalit, kalita

गणना गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गणना गरिएको।
२.
ज्ञात; विदित; थाहा भएको।
३.
भनिएको।

सम्बन्धित शब्दहरू