किशलय
Romanized: kishalaya, kishalay, kisalay, kisalaya
बोटबिरुवाबाट भर्खरै पलाएको कलिलो पात; पालुवा; पल्लव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोटबिरुवाबाट भर्खरै पलाएको कलिलो पात; पालुवा; पल्लव।
२.
कोपिला।
३.
मुना; अङ्कुर।