किशोर

Romanized: kishora, kishor, kisor, kisora

पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क; नाबालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पन्ध्र वर्षभन्दा कम र एघार वर्षभन्दा बढी उमेरको केटो; अवयस्क; नाबालक।
२.
घोडाको बच्चो; बछेडो।
३.
छोरो; पुत्र।
४.
बालसूर्य।
५.
(विशेषण) एघार वर्षदेखि पन्ध्र वर्षभित्रको (केटो।

सम्बन्धित शब्दहरू