विलयन

Romanized: vilayan, wilayana, wilayan, bilayana

लीन हुने काम; लय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लीन हुने काम; लय।
२.
पग्लने वा गल्ने काम।
३.
समाप्ति; अन्त।

सम्बन्धित शब्दहरू