विलयीकरण

Romanized: vilayikaran, wilayikarana, wilayikaran, vilayeekarana

लोप गराउने काम वा प्रक्रिया; लय तुल्याउने काम; विलयन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लोप गराउने काम वा प्रक्रिया; लय तुल्याउने काम; विलयन।

सम्बन्धित शब्दहरू