विलम्बी
Romanized: wilambi, vilambee, bilambi, wilambee
ढिलो गर्ने; जुम्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ढिलो गर्ने; जुम्सो।
२.
लट्कने; झुन्डिने।