विलम्बकारी
Romanized: vilambakaari, wilambakaari, wilambakari, vilambakaaree
अबेर वा ढिलो गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अबेर वा ढिलो गराउने।
२.
कुनै विषयको कारबाई यथाशक्य ढिलो होस् भन्ने उद्देश्यले प्रस्तुत गरिने (प्रस्ताव, कार्यक्रम आदि)।