आलमोनियम
Romanized: aalamoniyama, aalamoniyam, alamoniyam, alamoniyama
स्फटधातु; चाँदीजस्तै चम्कने र हलुका धातु; खाना बनाउन प्रयोग गरिने भाँडो, बिजुलीको तार तथा सरसामान बनाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
स्फटधातु; चाँदीजस्तै चम्कने र हलुका धातु; खाना बनाउन प्रयोग गरिने भाँडो, बिजुलीको तार तथा सरसामान बनाउन प्रयोग गरिने चाँदीजस्तै सेतो र हलुका धातु।