हारमोनियम

Romanized: haaramoniyama, haaramoniyam, haramoniyam, haramoniyama

मन्द, मध्य र तार सप्तक स्वर निक्लने व्यवस्था हुने बाकसजस्तो एक आधुनिक वाद्ययन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मन्द, मध्य र तार सप्तक स्वर निक्लने व्यवस्था हुने बाकसजस्तो एक आधुनिक वाद्ययन्त्र।

सम्बन्धित शब्दहरू