हार्मोनियम

Romanized: haarmoniyama, haarmoniyam, harmoniyam, harmoniyama

तीन प्रकारका मन्द, मध्य र तार सप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[अङ्.]

1
तीन प्रकारका मन्द, मध्य र तार सप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर औँला चाली बजाइने सन्दुकका आकारको एक बाजा।

सम्बन्धित शब्दहरू