एमोनियम

Romanized: emoniyam, emoniyama

हेर्दा चिनीजस्तै देखिने एक प्रकारको रासायनिक मलको तत्त्व; चिनीमलको तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
हेर्दा चिनीजस्तै देखिने एक प्रकारको रासायनिक मलको तत्त्व; चिनीमलको तत्त्व।

सम्बन्धित शब्दहरू