आलमदेवी
Romanized: aalamadevi, aalamadewi, alamadewi, aalamadevee
ज्ञानकी देवी सरस्वतीलाई इष्टदेवी मानेर शाह ठकुरी र मगर सूर्यवंशीले पुज्ने स्याङ्जा लसर्घा डाँडामा स्थापित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगर आले+म देवी]
1
ज्ञानकी देवी सरस्वतीलाई इष्टदेवी मानेर शाह ठकुरी र मगर सूर्यवंशीले पुज्ने स्याङ्जा लसर्घा डाँडामा स्थापित मगर पुजारीद्वारा पूजा गरिने देवी।