मालमदेस

Romanized: maalamadesa, maalamades, malamades, maalamadesha

खेतखेतै भएको मदेस। (उदा.- हो हो बरदा, मालमदेसको सह ल्याऊ - दाइँगीत)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माल+मदेस]

1
खेतखेतै भएको मदेस। (उदा.- हो हो बरदा, मालमदेसको सह ल्याऊ - दाइँगीत)।

उदाहरण वाक्य

  • हो हो बरदा, मालमदेसको सह ल्याऊ - दाइँगीत

सम्बन्धित शब्दहरू