अपवादविहीन
Romanized: apavaadavihina, apavaadavihin, apavaadawihina, apawaadavihina
अपवाद नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपवाद नभएको।
२.
निरपवाद; कुनै पनि लाञ्छना नलागेको;निष्कलङ्क;निर्दोष।
३.
सबै क्षेत्रमा समान रूपले लागु हुने।
४.
सबैद्वारा स्वीकृत;सर्वमान्य।