अस्तित्वविहीन
Romanized: astitvavihin, astitvawihina, astitwavihina, astitvawihin
कुनै पनि अस्तित्व नरहेको; अस्तित्वविहीन;कुनै वस्तु हुनाको भाव वा अवस्थाबाट च्युत;सत्ताहीनता;विद्यमानताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै पनि अस्तित्व नरहेको; अस्तित्वविहीन;कुनै वस्तु हुनाको भाव वा अवस्थाबाट च्युत;सत्ताहीनता;विद्यमानताको अभाव हुने।