अस्तित्ववादी

Romanized: astitvavaadi, astitvawaadi, astitwavaadi, astitvawadi

अस्तित्ववादमा विश्वास राख्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अस्तित्ववादमा विश्वास राख्ने व्यक्ति।
२.
जगत् र जीवनको विसङ्गति बोध गर्दै व्यक्तिको स्वतन्त्र निर्णय र वरण तथा उत्तरदायित्वलाई सकार्ने अनि मनुष्यजीवनको अस्तित्वमाथि चिन्तन गर्ने र उसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिमा सही अर्थ खोज्ने दार्शनिक वा साहित्यिक मान्यताको वरण गर्ने चिन्तक।
३.
मानिसलाई स्वतन्त्र प्राणीका रूपमा स्वीकार गर्दैअस्तित्वलाई तत्त्वको पूर्वगामीका रूपमा लिने साहित्यिक मान्यता वा वादका अनुयायी।

सम्बन्धित शब्दहरू