अनुप्रयोग

Romanized: anuprayog, anuprayoga

उपयोग; प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अनु+प्रयोग]

१.
उपयोग; प्रयोग।
२.
कुनै कुराको नक्कल गर्ने काम; देखासिकी।
३.
सिकेका कुराको व्यवहारमा प्रयोग।

सम्बन्धित शब्दहरू