सदुपयोग
Romanized: sadupayog, shadupayoga, shadupayog, sadupayoga
कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने वा लगाउने काम; उचित उपयोग। (उदा.- विद्यार्थीले पुस्तकको… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने वा लगाउने काम; उचित उपयोग। (उदा.- विद्यार्थीले पुस्तकको सदुपयोग गर्नुपर्छ)।
उदाहरण वाक्य
- विद्यार्थीले पुस्तकको सदुपयोग गर्नुपर्छ