दुरुपयोग

Romanized: durupayog, durupayoga

धन, शक्ति आदिको उपयोग; अनुचित उपयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धन, शक्ति आदिको उपयोग; अनुचित उपयोग।
२.
जथाभाबी भएको खर्च।
३.
कुनै पनि कामकुरामा फजुल रूपमा उडाइएको खर्च।

सम्बन्धित शब्दहरू