अनुरणन

Romanized: anuranan, anuranana

घण्टा आदि कुनै वस्तुबाट निस्किएको ध्वनि वा आवाजको रन्को; सो ध्वनि वा आवाजको तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घण्टा आदि कुनै वस्तुबाट निस्किएको ध्वनि वा आवाजको रन्को; सो ध्वनि वा आवाजको तरङ्ग।
२.
आघात वा घर्षणको फलस्वरूप कुनै वस्तुबाट ट्याङट्याङ आदि खिरिलो ध्वनि वा रणन पैदा हुँदा लहरस्वरूप प्रकट हुने ऱ्याङरिङ आदि प्रतिध्वनि; रन्को।
३.
नाद या शब्दको लहरका क्रमबाट प्रकट भई केही समयपछि विलीन हुने वा बिलाई समाप्त हुने स्वरको मुख्य रूप।

सम्बन्धित शब्दहरू