अनुप्राणित
Romanized: anupraanita, anupraanit, anupranit, anupranita
प्राण हालिएको; सजीव तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्राण हालिएको; सजीव तुल्याइएको।
२.
प्रेरणा प्रदान गरिएको; प्रेरित गरिएको।
३.
निकै मात्रामा प्रभावित; प्राणवान्; सजीव; उत्प्रेरित; प्रेरित।