अनुपाम
Romanized: anupaama, anupaam, anupam, anupama
आयुर्वेदमा एक औषधीका साथसाथै मिसाइएको अर्को औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अनुपान]
१.
आयुर्वेदमा एक औषधीका साथसाथै मिसाइएको अर्को औषधी।
२.
औषधीको ठिक्क अड्कलिएको मात्रा; अनुपान।
३.
औषधीसँगै खाइने अर्को औषधी वा खाद्य वस्तु।