रूपी
Romanized: roopi, rupee, rupii, ruupi
अरूको रूप लिएको हो कि भनेजस्तो; रूपधारी; अवतारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अरूको रूप लिएको हो कि भनेजस्तो; रूपधारी; अवतारी।
२.
राम्रो लाग्ने; सुन्दर।