कुरूप

Romanized: kurup, kuroopa, kuroop, kuruup

हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग।
२.
छाँट नमिलेको; बेढङ्गको।

सम्बन्धित शब्दहरू