उपरूपक

Romanized: uparupak, uparoopaka, uparoopak, uparuupak

प्रमुख दशओटा रूपकभन्दा भिन्न अठार प्रकारका दृश्यकाव्य (नाटिका, त्रोटक, गोष्ठी, सट्टक, नाट्य रासक, प्रस्थान,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रमुख दशओटा रूपकभन्दा भिन्न अठार प्रकारका दृश्यकाव्य (नाटिका, त्रोटक, गोष्ठी, सट्टक, नाट्य रासक, प्रस्थान, उल्लाप्य, काव्य, प्रेक्षण, रासक, संलापक, श्रीगदित, शिल्पक, विलासिका, दुर्मल्लिका, प्रकरणिका, हल्लीश र भाणिका)।

सम्बन्धित शब्दहरू