परिरूप
Romanized: parirup, pariroopa, pariroop, pariruup
भावी कार्यक्रमका बारेमा पहिले नै सोचिएको रूपरेखा; प्रारूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भावी कार्यक्रमका बारेमा पहिले नै सोचिएको रूपरेखा; प्रारूप।
२.
कुनै कलात्मक कृति वा सजावटसम्बन्धी पूर्वकल्पना।
३.
सोअनुसार कपडा, काठ आदिमाथि फूल, बुट्टा वा यस्तै कुरा बनाउने विशेष सिप वा ढङ्ग; रूपाङ्कन; डिजाइन।