विरूपाक्ष

Romanized: virupaaksha, virupaaksh, virupaksha, wirupaaksha

ज्यादै भद्दा वा नराम्रो आँखा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै भद्दा वा नराम्रो आँखा भएको।
२.
(नाम) शिव; महादेव।
३.
महादेवका गणहरूमध्ये एक गण।
४.
एक राक्षस।
५.
एक नाग।
६.
एक यक्ष।
७.
एक लोकपाल।
८.
किरातकालमा बनेको अनुमान गरिएको, नेपालको पशुपति आर्यघाटमा अवस्थित एक पाषाणमूर्ति।

सम्बन्धित शब्दहरू