विद्रोही

Romanized: widrohi, vidrohee, bidrohi, widrohee

विद्रोह गर्ने; बागी; विप्लवी; क्रान्तिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विद्रोह गर्ने; बागी; विप्लवी; क्रान्तिकारी।
२.
द्वेष गर्ने; ईर्ष्यालु; रिस देखाउने।

सम्बन्धित शब्दहरू