आरूढ

Romanized: aarudha, aarudh, arudh, aaroodha

चढेको; कुनै वस्तुमाथि बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चढेको; कुनै वस्तुमाथि बसेको।
२.
तत्पर; सन्नद्ध।

सम्बन्धित शब्दहरू