योगाचार

Romanized: yogaachaara, yogaachaar, yogaachara, yogachaara

बाह्य पदार्थलाई शून्य मान्ने एक बौद्ध सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाह्य पदार्थलाई शून्य मान्ने एक बौद्ध सम्प्रदाय।
२.
योगको आचरण वा क्रियाकलाप।

सम्बन्धित शब्दहरू