योगाश्रम
Romanized: yogaashrama, yogaashram, yogashrama, yogaasrama
योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम।
२.
योग सिकाउने ठाउँ; योगाभ्यास गराउने स्थल।