योगाचार्य
Romanized: yogaachaarya, yogaachaary, yogaacharya, yogachaarya
इन्द्रजालका शिक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रजालका शिक्षक।
२.
योग अभ्यासका शिक्षक।
३.
योगका आचार्य।