युद्धाचार्य

Romanized: yuddhaachaarya, yuddhaachaary, yuddhaacharya, yuddhachaarya

युद्धमा हातहतियार चलाउन र लडन्त गर्न योजनाबद्ध ढङ्गले निर्देशन गर्ने खास नायक वा विशेषज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युद्धमा हातहतियार चलाउन र लडन्त गर्न योजनाबद्ध ढङ्गले निर्देशन गर्ने खास नायक वा विशेषज्ञ।

सम्बन्धित शब्दहरू