बौद्धाचार्य

Romanized: bauddhaachaarya, bauddhaachaary, bauddhaacharya, bauddhachaarya

बुद्धधर्मका आचार्य; बुद्ध प्रवर्तित धर्म शास्त्रका व्याख्याता; गुरुजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बुद्धधर्मका आचार्य; बुद्ध प्रवर्तित धर्म शास्त्रका व्याख्याता; गुरुजन।

सम्बन्धित शब्दहरू