बौद्धायन

Romanized: bauddhaayana, bauddhaayan, bauddhayan, bauddhayana

ज्योतिष्टोम आदि यज्ञद्वारा परामार्थ प्राप्ति हुन्छ भन्ने एक अति प्राचीन कालका ऋषि; बोधायन सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्योतिष्टोम आदि यज्ञद्वारा परामार्थ प्राप्ति हुन्छ भन्ने एक अति प्राचीन कालका ऋषि; बोधायन
२.
बुद्धत्व; बौद्ध समाधि।
३.
बोधमार्ग; ज्ञानमार्ग।

सम्बन्धित शब्दहरू