बौद्ध

Romanized: bauddh, bauddha

बुद्ध वा बुद्धिसम्बन्धी; बौद्धिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बुद्ध वा बुद्धिसम्बन्धी; बौद्धिक।
२.
(नाम) बुद्धधर्मको अनुयायी वा त्यो धर्म मान्ने सम्प्रदाय।
३.
काठमाडौँको पूर्वोत्तरमा चावहिल नजिकै रहेको एक प्रसिद्ध स्तूप।

सम्बन्धित शब्दहरू