बौद्धिक

Romanized: bauddhik, bauddhika

बुद्धिबाट हुने; बुद्धिसम्बन्धी; बुद्धिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बुद्धिबाट हुने; बुद्धिसम्बन्धी; बुद्धिको ।
२.
बुद्धिद्वारा ग्रहण गरिन योग्य।

सम्बन्धित शब्दहरू