गान्धिक

Romanized: gaandhika, gaandhik, gandhik, gandhika

गन्धसम्बन्धी द्रव्यको कारोबार गर्ने व्यक्ति; अत्तर, कस्तूरी, केसरी, तेल, कपूरजस्ता सुगन्धी वस्तुहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गन्धसम्बन्धी द्रव्यको कारोबार गर्ने व्यक्ति; अत्तर, कस्तूरी, केसरी, तेल, कपूरजस्ता सुगन्धी वस्तुहरूको व्यापारी।

सम्बन्धित शब्दहरू