बौद्धधाम
Romanized: bauddhadhaama, bauddhadhaam, bauddhadham, bauddhadhama
दार्जिलिङमा रहेको प्रसिद्ध स्तूपको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दार्जिलिङमा रहेको प्रसिद्ध स्तूपको नाम।
२.
बौद्धमार्गीहरूको तीर्थस्थल।