योजित
Romanized: yojit, yojita
जोडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जोडिएको।
२.
योजना गरिएको; योजनाका रूपमा ल्याइएको।