अभियाचिका

Romanized: abhiyaachikaa, abhiyaachika, abhiyachikaa, abhiyaachik

अदालतले दिएको निर्णयमा चित्त नबुझी सोभन्दा माथिल्लो निकाय वा अदालतमा दिइने निवेदन; पुनरावेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अभि+याचिका]

1
अदालतले दिएको निर्णयमा चित्त नबुझी सोभन्दा माथिल्लो निकाय वा अदालतमा दिइने निवेदन; पुनरावेदन।

सम्बन्धित शब्दहरू