मिलित

Romanized: milit, milita

एक ठाउँमा राखिएको वा आएको; जोडिएको; संयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एक ठाउँमा राखिएको वा आएको; जोडिएको; संयुक्त।
२.
मिलेको; मिश्रित।
३.
उस्तै वस्तु अर्कोमा दबिंदा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू