अपरिणय
Romanized: aparinay, aparinaya
परिणय वा विवाह नभएको अवस्था; कौमार्य; कुमार अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परिणय वा विवाह नभएको अवस्था; कौमार्य; कुमार अवस्था।