अपरिणत
Romanized: aparinat, aparinata
अधकल्चो; कटमिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अधकल्चो; कटमिरो।
२.
अपरिपक्व; काँचो।