अपराह्ण
Romanized: aparaahna, aparaahn, aparahn, aparahna
दोपहर वा मध्याह्नपछि आरम्भ हुने दिनको भाग; दिनका पाँच भागमध्येको चौथो भाग; अपराह्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दोपहर वा मध्याह्नपछि आरम्भ हुने दिनको भाग; दिनका पाँच भागमध्येको चौथो भाग; अपराह्न ।
२.
सामान्यतः दिनको तेस्रो प्रहर।