पराह्ण
Romanized: paraahna, paraahn, parahn, parahna
दिनको दोपहरपछिको समय; दिनको पछिल्लो आधा; दिनको तेस्रो प्रहर; अपराह्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दिनको दोपहरपछिको समय; दिनको पछिल्लो आधा; दिनको तेस्रो प्रहर; अपराह्ण।