वृत्तिकार
Romanized: vrittikaara, vrittikaar, vrittikara, writtikaara
सूत्ररूपमा रहेको अर्थगर्भित वाक्य वा विषयलाई खुलस्त रूपमा व्याख्या लेख्ने विद्वान्; टीकाकार; व्याख्याकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सूत्ररूपमा रहेको अर्थगर्भित वाक्य वा विषयलाई खुलस्त रूपमा व्याख्या लेख्ने विद्वान्; टीकाकार; व्याख्याकार।