वृत्तिभोगी

Romanized: vrittibhogi, writtibhogi, vrittibhogee, brittibhogi

वृत्ति खाएर जीविका गर्ने; भत्ता खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वृत्ति+भोगी]

1
वृत्ति खाएर जीविका गर्ने; भत्ता खाने।

सम्बन्धित शब्दहरू