बलिभोगी
Romanized: balibhogee, balibhogii, balibhogi
पशुपन्छी आदिको बलि चढ्ने (देउता)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पशुपन्छी आदिको बलि चढ्ने (देउता)।
२.
बलि खाने।